एलायन्स क्लब नेपालमा ऐतिहासिक प्रवेश, पोखरामा पहिलो पूर्ण डिष्ट्रिकको शुभारम्भ

Posted By : District Office , Published Date : 13 Feb, 2026


भारतको नयाँ दिल्लीमा मुख्य कार्यालय रहेको अन्तर्राष्ट्रिय सामाजिक सेवामूलक संस्था एलायन्स क्लब डिष्ट्रिक १०५५ नेपालमा औपचारिक रूपमा शुभारम्भ तथा पदस्थापन हुने भएको छ। डिष्ट्रिक गभर्नर थिरबहादुर थापाका अनुसार उक्त डिष्ट्रिकको ऐतिहासिक पदस्थापन समारोह यही माघ ९ गते शुक्रबार पोखरा–पस्र्याङस्थित ताज महल इभेन्ट सेन्टरमा आयोजना गरिनेछ। एलायन्स क्लब डिष्ट्रिक १०५ साउथ मल्टिपलको स्पोन्सरमा स्थापना हुन लागेको यो क्लव नेपालमै पहिलो पूर्ण डिष्ट्रिक हुने भएको छ। डिष्ट्रिक गभर्नर थापाले नेपालमा क्लव अभियानका लागि यो महत्वपूर्ण कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे। पदस्थापन समारोहमा एलायन्स क्लवका...

Read More

Charter Handover Program (Bagmati Area)

Posted By : District Office , Published Date : 16 Feb, 2026


The Charter Handover Program (Bagmati Area) was successfully organized on 14 February 2026 in Kathmandu by the Association of Alliance Clubs International (AACI), District 1055, Nepal. The event marked an important milestone for the district, highlighting leadership transition and strengthened collaboration among member clubs. Clubs from across the Kathmandu Valley actively participated in the program, showing strong unity and commitment toward community service and organizational goals. Distinguished leaders, club representatives, and invited guests attended the ceremony and shared their v...

Read More

Welcome AACI District 1055, Nepal